अन्नपूर्ण,बिहिबर १६ भाद्र २०७३, परिवारले देशकै अग्रणी औधोगिक समुह चलाईरहेको थियो। देशमा दन्दले चर्मोत्कर्श लिइरहेको थियो। उधोग धन्दा चौपट थियो।
अन्नपूर्ण राष्ट्रिय, बुधवार ८ भाद्र २०७३, चौधरी ग्रूपका अध्यक्ष बिनोद चौधरीले अमेरिकामा वाइवाइ उधोग र सिलिकन भ्यालीमा भेनचर क्यापिटलमार्फत पहिलो नेपाली उधोग स्थापना गर्ने लक्ष्य रहेको बताएका छन।
नयाँ पत्रीका काठमाडौं ५ भाद्र, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी यो बर्षको 'एसियान म्यान अफ द इयर' अवार्डबाट सम्मनित भएका छन।
बिहीवार १६ असार २०७३, चौधरी ग्रुपका आध्क्ष्य बिनोद कुमार चौधरीले साकारअत्मक सामाजिक परिवर्तनका लागि गरिने सोसल बिजनेशले समाजको रुपान्त्रण गर्न सक्नुपर्ने बताएका छन।
.