Media ब्यापारको केहि अंश समाजसेवामा लगाउँः विनोद चौधरी

ब्यापारको केहि अंश समाजसेवामा लगाउँः विनोद चौधरी

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले कमनवेल्थ विजनेश फोरममा सम्बोधन गरेका छन्।

लण्डनमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले पहिले पैसा कमाउँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोंच त्याग्नु पर्ने बताए।

विजनेश र सामाजिक कामहरू सँगसँगै अगाडि बढाउनुका साथै आफुलाई ब्यापार गर्ने वातावरण दिएको देशलाई मुनाफाको निश्चित अंश फिर्ता गर्न सक्नुपर्ने चौधरीले बताए।

बेलायती राजकुमार विलियम, माईक्रोसफ्टका संस्थापक विल गेट्स लगायत विश्वका प्रभावशाली विजनेश लिडरहरू उपस्थित कमन वेल्थ विजनेश फोरममा नेपालबाट अध्यक्ष चौधरी भएका थिए।

 

What do you want to do?

.