Media CG Mentioned
CG Mentioned

Nagarik News

altआयुर्वेदिक औषधी उत्पादन गर्दै चौधरी समूह

चाउचाउ उत्पादनमा अग्रणी चौधरी गू्रपले दुई महिनाभित्रै आयुर्वेदिक औषधीको उत्पादन शुरु गर्ने भएको छ । गू्रपले नवलपरासीको चौधरी उद्योग ग्राममा अत्याधुनिक प्लान्टबाट विश्वस्तरीय आयुर्वेदिक औषधी उत्पादन थाल्ने भएको हो‘हामी दुई महिनाभित्रै आयुर्वेदिक औषधी उत्पादन शुरु गछौँउत्पादनको तयारी अन्तिम चरणमा छ’ गू्रपका निर्देशक वरुण चौधरीले नागरिकसँग भने ‘गुणस्तरीय आयुर्वेदिक नेपाली बजारमा ल्याउँछौँ ’। औषधी उत्पादनका लागि समूहले सिजी बायोटेक एन्ड आयुर्वेदा कम्पनी स्थापना गरेको छ ।

 

Naya Patrika National Daily

altचौधरी ग्रुप ‘मल्टिनेशनल कम्पनी’ बन्दै

 

मुलुककै प्रतिष्ठित औधोगिक घराना चौधरी ग्रुप यतिखेर वाइवाई चाउचाउका कारण ‘ब्रान्डेड’ हुन थालेको छ । यतिखेर चौधरी ग्रुपको चौथो पुस्ता पनि व्यवसायमा आईसकेको छ । 
   हो, वाइवाई ब्रान्डको लागि विश्वप्रसिद्ध हुन तीव्र गतिमा दौडिरहेको यस व्यवसायिक घरानाको इतिहाससय ३७ वर्ष नाघिसकेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए । तर, आधुनिक ढंगले व्यवसायिक प्रतिष्ठानको प्रारुप खडा गर्न भने भूरामल चौधरीको योगदान रहेको छ ।
 

Annapurna Post

altअर्बौको लगानी विस्तार गर्दै चौधरी ग्रुप 

चौधरी ग्रुपले शिक्षा, उर्जा, होटल, सिमेन्टआयुर्वेद औषधी उत्पादन लगायतका क्षेत्रमा अबौँ रुपैँयाको लगानी बिस्तार योजना कार्यान्वयनमा ल्याएको छ । नयाँ योजनासँगै यस ग्रुपसँग लगानीका १० वटा मुख्य क्षेत्र स्थापित भएका छन् । यस अघि ग्रुपले पाँचवटा क्षेत्र मातहतका आयोजनामा लगानी गर्दै आएको थियोलगानी विस्तारको दिर्घकालीन विस्तारको योजनालाई द्रुत रुपमा कार्यान्वयनमा ल्याईएको ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।

 

Living Magazine

altPresident’s Passion

Not many people know of Binod Chaudhary’s passion for trekking. In an exclusive conversation  with Utsav Shakya, Binod talks about how he got started, his regrets and what reforms he plans to bring to the trekking industry.

Binod Chaudhary is a name that needs no introduction in Nepal. From his company Chaudhary Group’s (CG) Food to Home Appliances to Education to Financial Services to Power to Infrastructure, the sky is the limit. 

 
More Articles...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »

What do you want to do?

.