अन्नपुर्ण पोस्ट सोमबार २३ बैशाख २०७०
सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा आयुर्वेदिक औषधि र प्रसाधन उत्पादन गरि बजारमा ल्याएको छ | कम्पनीले बजारमा ल्याएका १५ आयुर्वेदिक उद्पादन मध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् भने ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक उत्पादन हुन् |
News