Media News
News

चौधरी आयुर्वेदिक औषधिको उत्पादन शुरु

चौधरी आयुर्वेदिक औषधिको  उत्पादन शुरु
काठमाडौँ, (नेस)
चौधरी ग्रुप अन्तर्गतको सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधिसौन्दर्य प्रसाधनका उत्पादन बजारमा ल्याएको छ | तीमध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् भने ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक उत्पादनहरु छन् |

 

सीजी आयुर्वेदिक औषधि बजारमा

काठमाडौँ, बैसाख २२ (नागरिक)- चौधरी ग्रुप अन्तर्गतको सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधिसौन्दर्य प्रसाधनका उत्पादन बजारमा ल्याएको छ | कम्पनीका अनुसार अहिले बजारमा ल्याएका सामानमा जडिबुटीका प्रचलित ६ थरि औषधि र ९ वटा कम्पनीका आफ्नै आयुर्वेदिक उत्पादन छन् |

 

चौधरी ग्रुपद्धारा आयुर्वेदिक औषधि उत्पादन

काठमाडौँ (कास) सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधिप्रसाधन बजारमा ल्याएको छ | तीमध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् | अरु ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक  उत्पादन छन् |

 

एलजीका नयाँ भ्याकुम क्लिनर

कारोबार राष्ट्रिय आर्थिक दैनिक
सोमबार, ५ चैत २०६९
काठमाडौँ, ४ चैत ( कास ): चौधरी समूह अन्तर्गत रहेको सीजी इलोक्ट्रोनिक्स प्रालिले एलजीका ब्रान्डको नयाँ  भ्याकुम क्लिनर नेपाली बजारमा भित्र्याएको छ ।   नेपाली बजारमा दुई नयाँ एलजीका नयाँ मोडलहरु भित्र्याएको कम्पनीले बताएको छ  ।

 

What do you want to do?

.