Media Press releases चौधरी फाउण्डेसन पुनर्निर्माण अभियानमा सरकारस“ग सहकार्य गर्न तयार - अध्यक्ष चौधरी

चौधरी फाउण्डेसन पुनर्निर्माण अभियानमा सरकारस“ग सहकार्य गर्न तयार - अध्यक्ष चौधरी

काठमाडौं, २०७२ पौष २६ गते : चौधरी फाउण्डेसनका अध्यक्ष श्री विनोद चौधरीले भूकम्पपछिको पुनर्निर्माण अभियानमा चौधरी ग्रुप सरकारस“ग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

 

What do you want to do?

.