Media Press releases Progress on Shelters & Schools

Progress on Shelters & Schools

पत्रकार मित्रहरु,
चौधरी फाउण्डेसनद्वारा आयोजित यस पत्रकार सम्मेलनमा यहा“हरुलाई हार्दिक स्वागत छ ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित समुदायका लागि चौधरी फाउण्डेसनले  ‘ट्रान्जिसनल होम’ निर्माण गरिरहेको बारेमा यहा“हरुलाई अवगत नै छ । साथै, भूकम्पले भत्काएका विद्यालय पुनस्र्थापनाको काम पनि अगाडि बढाइरहेको सम्बन्धमा पनि यहा“हरुलाई विदितै छ । भूकम्पपश्चात चौधरी फाउन्डेसनमार्फत सञ्चालित पुनर्निर्माणका यी पहलमा हालसम्म हासिल प्रगतिबारे जानकारी गराउने उदेश्यले यहा“हरुलाई आज यहा“ आमन्त्रण गरिएको होयस पहलमा मिडियाबाट प्राप्त उच्च सहयोगका लागितपाईहरुलाई बिशेष धन्यवाद दिन्छु

 

What do you want to do?

.