Media Press releases चौधरी फाउण्डेसनद्वारा गोरखामा १७९ घर हस्तान्तरण

चौधरी फाउण्डेसनद्वारा गोरखामा १७९ घर हस्तान्तरण

काठमाडौं, २०७२  चैत १०ः  चौधरी फाउण्डेसनले गोरखा जिल्लाका एक सय ७९ भूकम्प प्रभावितहरुका लागि ट्रान्जिसनल होम (सिजी आश्रय) हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १, ४ र १२ का भूकम्प प्रभावितहरुका लागि उक्त आश्रय हस्तान्तरण गरिएको होगत वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू समेत रहेको गोरखा जिल्लाका प्रभावितहरुका लागि फाउण्डेसनले आश्रय निर्माण परियोजना जारी राखेको छ ।
 

What do you want to do?

.