Media Press releases चौधरी ग्रुपद्वारा चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनमा

चौधरी ग्रुपद्वारा चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनमा

काठमाडौं, चैत्र २४: चौधरी ग्रुप अन्तर्गतको सिजी होटल्स एण्ड रिसोट्र्सले चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको जंगल सफारी रिसोर्ट ‘मेघौली सराइ’ सञ्चालनमा ल्याएको छ । विश्वमा ख्यातीप्राप्त ब्राण्ड ताज होटल्स एण्ड रिसोटर््सको ताज सफारिज्ले यसको व्यवस्थापनको जिम्मा लिएको छ ।

 

What do you want to do?

.