Media Press releases सिन्धुपाल्चोकको जलविरेमा ६५ सिजी आश्रय हस्तान्तरण

सिन्धुपाल्चोकको जलविरेमा ६५ सिजी आश्रय हस्तान्तरण

काठमाडौं, २८ चैत : चौधरी फाउण्डेसनका अध्यक्ष श्री विनोद चौधरीले आगामी मनसुन अगाडि भूकम्पपीडितहरुलाई सुरक्षित आवासको व्यवस्था मिलाउने कार्यमा प्रभावकारी कदम चाल्न सम्वन्धित निकायहरुलाई आव्हान गर्नु भएको छ । भूकम्पबाट घर भत्किएका पीडितहरुलाई न्युनतम आश्रयको व्यवस्थापनमा सरकार, निजी क्ष्ँेत्रदाताहरुले ध्यान केन्द्रित गर्नुपर्ने आवस्यकता पनि उहा“ले औल्याउनु भएको छ ।
 

What do you want to do?

.