Media Press releases नवलपरासीमा राष्ट्रियस्तरको सिजी नकआउट कप फुटबल

नवलपरासीमा राष्ट्रियस्तरको सिजी नकआउट कप फुटबल

काठमाडौं, बैशाख २३ः नवलपरासीको दुम्कीबासमा यही बैशाख २५ देखि राष्ट्रियस्तरको सिजी ओपन नकआउट कप फुटबल टुर्नामेन्टको आयोजना हुँदैछदुम्कीबासस्थित सिजी फूटबल ग्राउन्डमा आयोजना हुने प्रतियोगितामा विभिन्न क्षेत्रबाट बी डिभिजनसम्मका फुटबल टोलीहरु सहभागी हुनेछन् । 
 

What do you want to do?

.