Media Press releases चौधरी ग्रुपको योजना: अमेरिकामा वाइवाइ उद्योग र सिलिकन भ्यालीमा भेञ्चर क्यापिटल

चौधरी ग्रुपको योजना: अमेरिकामा वाइवाइ उद्योग र सिलिकन भ्यालीमा भेञ्चर क्यापिटल

काठमाडौं, भदौ ६ः चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने तथा सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने आप्mनो लक्ष्य रहेको बताउनुभएको छ । अमेरिकामा रहेका नेपालीहरुसँग शनिबार अमेरिकी शहर ड्यालसआइतबार लस एञ्जेल्समा छलफलको क्रममा नेपाली व्यवसाय विस्तारको आप्mनो योजना सुनाउँदै चौधरीले उक्त कुरा बताउनुभएको हो
 

What do you want to do?

.