नागरिक
सोमबार, ५ चैत २०६९
काठमाडौँ, ४ चैत ( नागरिक )- एलजीले नेपाली बजारमा ब्यगलेस भ्याकुम क्लिनर भित्र्याएको छ । कम्पनीले वातावरणमैत्री यस्ता भ्याकुम क्लिनर बजारमा ल्याएको जनाएको छ । यी उपकरण आधुनिक प्रविधिमा आधारित छन् । घरायसी र कार्यालय प्रयोजनक लागि यी सामग्री बिक्रि गर्दै आएको छ ।