चौधरी आयुर्वेदिक औषधिको उत्पादन शुरु
काठमाडौँ, (नेस)
चौधरी ग्रुप अन्तर्गतको सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधि र सौन्दर्य प्रसाधनका उत्पादन बजारमा ल्याएको छ | तीमध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् भने ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक उत्पादनहरु छन् |