काठमाडौँ / रास - सीजी आयुर्वेदले 'दिर्घायु' ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधि र प्रसाधनहरु बजारमा ल्याएको छ | तीमध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् भने ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक उत्पादनहरु छन् |