टाइम्स संवाददाता
काठमाडौँ, भदौ ११। निजी क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार एफएनसिसिआई नेसनल एक्सिलेन्स अवार्ड विभिन्न औद्योगिक घरानाले प्राप्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्धारा मंगलबार राजधानीमा आयोजित एक समारोहबीच उक्त पुरस्कार वितरण गरिएको हो ।