नेपाल अहिले विश्वभरका लगानीकर्ताहरुको स्वागतको प्रतिक्षामा रहेका चौधरी ग्रुपक अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले बताएका छन् l बेलायतको माथिल्लो संसद ' हाउस अफ लर्डस्' द्वारा अन्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त लगानीकर्ताहरुको सम्मानमा आयोजित रात्री भोजलाई सम्बोदन गर्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् l