न्मुजर्सी (अमेरिका)- नेपालका बहुिाष्ट्रिय उद्यमी बिनोद चौधरीले गेर अाबसिये नेपालीलाई राजनीतिक अधिकार शाहीतको नागरिकता दिनु पर्ने बताएेका छन्। जब बिदेशमा बस्ने नेपालीले भोट हाल्छन तब मात्र देशको राजनीतिमा सुधार हुन्छ, अमेरिकको न्मुजर्सीमा शुरु एनआरएन नबौ क्षेत्रिये सम्बेलन्मा उधमी चौधरी भने ।